भारतीय गायिका लता मंगेशकरलाई कोरोना पोजेटिभ

जनता अभियान मंगलबार, पुष २७, २०७८

भारतीय गायिका लता मंगेशकरलाई कोरोना पोजेटिभ देखिएको छ ।

कोभिड रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर र उनकी भान्जीलाई कोरोना संक्रमण भएको पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्