आज प्रेम दिवस मनाइदै प्रम प्रकट गर्न दिइन्छ रातो गुलाफ

विनोद मेहता सोमबार, फाल्गुण ०२, २०७८

 

 

 

आज १४ फेबु्रअरी अर्थात भ्यालेन्टाइन डे ‘प्रम दिवस’ रहेको छ ।
‘प्रम दिवसको नामले प्रख्यात भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि खुबै प्रचलित हुन थालेको छ । र, रातो गुलाफ दिएर आफ्नो माया प्रकट गर्ने चलन हामीकहाँ पनि फस्टाउन थालेको छ ।
आज प्रेम दिवसका दिन प्रेमी प्रेमिका आफन्त र परिवारजनमा प्रेम भाव प्रकट गर्ने दिनका रुपमा पनि हाम्रो समाजमा लिएका छन् ।
युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । युवायुवतीले प्रेमको प्रतीक गुलबको फूललाई मानिनछ । आज नेपालमा लाखौं रुपैयाँको रातो गुलाफको कारोबार हुने पक्का भएको छ ।

आफना आफना प्रेमीले प्रमिकालाई अनेक किसिमका उपहार दिनछन् र एकले अरुलाई प्रसन्न बनाउँछन् । धेरै दिनदेखि नभेटेका प्रेमीे प्रमिकाहरु पनि आजका दिनमा भेटने गर्दछन् । र भेटेर एक अर्कालाई प्रसन्न बनाउने र त्यो समबंधलाई बलियो बनाउने गर्दछन् ।

यो प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेलाई मृत्युदण्ड दिएको सम्झनामा प्रम दिवस विश्वासभरी मनाउन थालिएको विश्वास गरिन्छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्