जनता अभियान आइतबार, फाल्गुण ०८, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवाले टेबल गर्ने अडान नछाडेपछि सदनमै छलफल गर्ने समझदारी बनेको जनाएको छ ।
आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले विद्येयक संसदमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक भए पनि अहिलेको अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताएको प्रचण्डको सचिवालयले प्रष्ट पारेको हो ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसी संसदमा टेबुल गर्न सहमति गरेको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्