अमेरिकाका लागि आवासीय राजदूत खत्रीद्वारा शपथ ग्रहण

जनता अभियान बुधबार, फाल्गुण २५, २०७८

संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा.श्रीधर खत्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथग्रहण गरेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्