माेहसिम अंसारी शुक्रबार, फाल्गुण २७, २०७८
सुनसरीको दक्षिण देखि उत्तर जाने बाटो जल्पापुर स्थित इनरूवा नगरपालीका वडा नं १० का स्थानीयहरू विरोध प्रदर्शन र चक्का जाम गरेका छन् । बाटोमा पानी न हाल्दा स्थानियहरू आक्रोसित भएर चक्का जाम गरिएको थियो।
इनरूवा नगरपालीका वडा नं १० का यूवाहरू विहान साढे ७ बजे देखि १० बजे सम्म चक्का जाम गरेकाे थियाे इनरूवा नगरपालीका वडा नं १० का युवाहरुको भनाई इनरूवाको वजार एरियामा पानी हालछ
तर जल्पापुर गाउँ एरियामा पानी हाल्दैन । त्यसको कारण हामीहरु आज बिहानै देखि चक्का जाम गरेकाे छु । इनरूवा नगपालिका वडा नं १० का यूवाले भन्छ हामीहरुको हरुको घर मा र घरको वरिपरि धुलो धुलो मात्र देखिन्छ । धुलोको कारणले हामीहरु घर वरी परी बस्न सक्दिन जति बेला पनि घर नै बस्नु पर्छ। त्यती होईन हामीहरू लाई खान पनि समस्या भइरहेको छ । हामीहरु कती बेला कुन् रोगको चपेटामा पर्छु त्यो भन्ना पनि मुस्किल भइरहेको छ
वाजुद्दिन् , हामिहरु दुई महीना अघि वडा अध्यक्ष लाई भनेको थियो वडा अध्यक्षले भन्यो हामी नगरपालिकामा फोन गरेर भन्दिन्छु तर आज दुई महीना बितिसक्दा अहीले सम्म पनि पानी अाएको छैन् अनि हामीहरु विरोध प्रदर्शन गरेको छू।
इनरूवा नगरपालीका वडा नं १० का युवाहरुको भनाई छ कुनै जनप्रतिनिधी होस् र कुनै पार्टी बाट जितेर आओस् हामीहरूलाई त्यो संग सरोकार छैन् हामीहरुलाई मात्र बिकाश भयो भने पुगी हालछ ।
सोहेल , इनरूवा नगरपालीकामा जून बिकास हुनु पर्ने त्यो बिकास भएको छैन् दुई सयको ढल निर्माणको काम अहिले तिन बर्ष पुगी हाल्याे अहिले सम्म सम्पन्न भएको छैन् ।