भारतीय नवनियुक्त राष्ट्रपति मुर्मुले लिइन शपथ

जनता अभियान सोमबार, साउन ०९, २०७९

द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेकी छिन ।

द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका हुन् । द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन ।

यहाँ कमेन्ट गर्नुहोस्