फरवार्डको तरकारी खेतीसम्बन्धी तालिम

विनोद मेहता बुधबार, आश्विन १२, २०७९

माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्थाले तरकारी खेतीसम्बन्धी तालिम दिएको छ।

लघुबित्तले बुधबार फरवार्ड लघुबित्तको देवानगन्ज शाखाले एकदिने तालिम दिएको हो।

देवानगन्ज गाउँपालिकाका ४५ जनालाई एक दिने बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम दिइएको शाखा प्रमुख केदार उराउले जानकारी दिए।

देवानगन्ज ५ स्थित अमर सिंह माविमा तालिम आयोजना भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्