राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि : सप्तरी-२ अप्डेट

जनता अभियान सोमबार, मंसिर ०५, २०७९

सप्तरी क्षाेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता दोब्बर बनाएका छन् ।

उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

यहाँ कमेन्ट गर्नुहोस्