कुहिरोले ढाकेको बाबिया चौर

जनता अभियान बुधबार, माघ ०४, २०७९

सुर्खेतको बराह ताल गाउँपालिका ७ पोखरी काँडाबाट देखिएको कुहिरोले ढाकेको बाबिया चौरलगायत भेरी नदी आसपासको क्षेत्र । एक सातासुर्खेतको बराह ताल गाउँपालिका ७ पोखरी काँडाबाट देखिएको कुहिरोले ढाकेको बाबिया चौरलगायत भेरी नदी आसपासको क्षेत्र । एक साता देखि मौसममा बदली आएसँगै चिसो बढेको छ ।

तस्बिर: रासस

यहाँ कमेन्ट गर्नुहोस्