जनता अभियान सोमबार, फाल्गुण ०८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछाने आज बिहान बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्