जनता अभियान सोमबार, फाल्गुण ०८, २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार ४ सय ७ जनामा परिक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २ जना कोरोना संक्रमण पुष्टि भएको हो । देशभर कोरोना सक्रिय संक्रमित संख्या १५ रहेको मन्त्रालयले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्