थप १ जनामा कोरोना पुष्टि, २ डिस्चार्ज

जनता अभियान शनिबार, फाल्गुण १३, २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ८ सय २२ जनामा परिक्षण गर्दा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ७ रहेको मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्