जनता अभियान आइतबार, फाल्गुण २१, २०७९

प्रिमियम लिगमा टोटनहमलाई वल्भ्सले पराजित गरेको छ ।
शनिवार राती भएको खेलमा १३ औं स्थानमा रहेको बल्भ्सले चौथो स्थानमा रहेको टोटेनहमलाई १–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३ औं स्थानमा छ । पराजित टोटेनहम ४५ अंक सहित चौथो स्थानमा छ ।
यहाँ कमेन्ट गर्नुहोस्