जनता अभियान आइतबार, फाल्गुण २१, २०७९

आज बिहान अछाममा पनि भूकम्प गएको छ । बिहान ८ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्