जनता अभियान सोमबार, फाल्गुण २२, २०७९

पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।१ हजार ७ सय ८६ वटा नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।
त्यस्तै, आज एकजना संक्रमणमुक्त भएका छन् ।योसँगै सक्रिय संक्रमितको संख्या ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्