जनता अभियान बिहिबार, फाल्गुण २५, २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा मतदानका लागि बानेश्वर पुगेका छन ।
संसद् भवन परिसरमा जारी निर्वाचनमा मतदानका लागि प्रचण्ड बिहान ११ बजे पुगेका हुन् । राष्ट्रपतिमा कांग्रेस, माओवादीसहित ९ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् भने नेम्वाङ एमालेकातर्फबाट उम्मेदवार हुन । मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय छुट्ट्याइएको छ ।
११ बजेसम्म संघतर्फ १०० र प्रदेशतर्फ १२४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्