जनता अभियान बिहिबार, फाल्गुण २५, २०७९

अभिनेता मानव सुवेदी र अभिनेत्री सुरक्षा पन्तबीच इन्गेजमेन्ट भएको छ ।
सुवेदी र पन्तले आफूहरुबीच केही वर्षदेखिको गुपचुप प्रेम सम्बन्धलाई गन्तव्य दिने क्रममा बुधबार इन्गेजमेन्ट गरेका हुन । सुरक्षाले फेसबुकमा इन्गेजमेन्टको तस्वीर सेयर गर्दै लेखेकी छन, ‘ आजबाट नयाँ अध्याय शुरु हुँदैछ । हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला ।’ सुवेदी र पन्तबीच आज चितवनको सौराहामा विवाह हुँदैछ।
यहाँ कमेन्ट गर्नुहोस्