जनता अभियान बुधबार, चैत्र २९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक केही समयका लागि सरेको छ।
बुधबार बिहान ९ बजे भनि बोलाइएको बैठक दिउँसो २ बजे बस्ने सारिएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले बताए।
उपनिर्वाचन प्रचारप्रसारमा रास्वपाका सभापति रवि लामिछाने र केन्द्रीय सदस्यहरूचितवन, तनहुँ र बारामा भएकाले काठमाडौं बैठक सारिएको उनले बताए।
रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच अडिओ सार्वजनिक भएपछि अनुशासन समितिमार्फत् छानबिन गरेको थियो।
यहाँ कमेन्ट गर्नुहोस्