जनता अभियान मंगलबार, बैशाख ०५, २०८०

कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।
यहाँ कमेन्ट गर्नुहोस्