जनता अभियान शुक्रबार, बैशाख ०८, २०८०

आइतबार हुने उपनिर्वाचनका लागि गयराती १२ बजेदेखि मौन अवधि सूरु भएको छ ।
गयराती देखि बैशाख १० गतेसम्मको मौन अवधिभर प्रचारप्रसार गर्न रोक लगाएको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्