जनता अभियान सोमबार, बैशाख ११, २०८०

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई ८९ मतले पछि पारेका छन्।
यादवले एक हजार ३९० मत ल्याएका छन्। कुशवाहले एक हजार ३०१ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ६२९ मत ल्याएर तेस्रो स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल भने चौथो स्थानमा छन्। खरेलले २५९ मत ल्याएका छन्।
यहाँ कमेन्ट गर्नुहोस्