यातायात कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एकजना प्रकाउ

जनता अभियान आइतबार, जेठ २१, २०८०

यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एक जना प्रकाउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका  १९ का  २६ वर्षीय  पुनित यादव रहेका प्रहरीले जनाएको छ ।

बिचौलियाको काम गरिएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरि  थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्