विनोद मेहता शनिबार, फाल्गुण ०५, २०८०

इनरुवा, फागुन ५ गते । सुनसरीको भाक्रोहा नरसिंह गाउँपालिका–४ को चिरौली चौकदेखी वराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नहर सीमासम्मको सडक कालोपत्रे हुने भएको छ ।
भाक्रोहा नरसिंह गाउँपालिका–४ को चिरौली चौकदेखी वराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नहर सीमासम्म-१४ किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ ।
सीमावर्ती लकडाउन चौकदेखि भाक्रोहा नरसिंह गाउँपालिका–८ सम्मको सडक कालोपत्रे गर्ने कार्य सुरु भएको गाउँपालिका अध्यक्ष अजमल अख्खतर आजादले जानकारी दिए ।
यहाँ कमेन्ट गर्नुहोस्