विनोद मेहता मंगलबार, फाल्गुण ०८, २०८०

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिकामा मिनी ट्रकको ठक्करबाट साइकललयात्री घाइते भएका छन् ।
सोमबार अपराह्अन ४:५५ बजे भोक्राहा नरसिंङ गापा ३ फुलचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र३-०१-००१क ६२४० नं.को मिनि ट्रकले अचानक बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिएकव थियो ।
दुर्घटनामा साईकल यात्री रामधुनि नगरपालिका-८ बस्ने बर्ष २१ को मनिष चौधरीको टाउकोमा चोट लागि उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ ।
उनको अबस्था गम्भिर छ । साइकल, ट्रक इप्रका लौकहीको नियन्त्रणमा रहेको छ ।
ट्रक चालक जि.नुवाकोट तार्केश्वर ४ बस्ने बर्ष ४० मोहनलाल श्रेष्ठ जिप्रका सुनसरीको नियन्त्रणमा छन् ।
यहाँ कमेन्ट गर्नुहोस्